Logo

मुख्य समाचार

दोहोरो अंकले बढ्यो सेयर बजार, ५ अर्ब १० करोडको कारोबार


GDP नेपाल
   १६ भाद्र २०८२, सोमबार


काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १२.०३ अंकले बढेर दुई हजार ७६१.८६ विन्दुमा पुगेको छ ।




बैंकिङ २१, विकास बैंक ३०, फाइनान्स ३, होटल तथा पर्यटन ३०, हाइड्रोपावर २, जीवन बीमा ०.५९, उत्पादन २७, माइक्रोफाइनान्स १३ र निर्जीवन बीमा उपसमूह ३७ अंकले बढेको छ । त्यस्तै, अन्य ०.९७ र व्यापार उपसमूह ३५ अंकले घटेको छ।



आज हिम स्टार उर्जाको सेयर ६ प्रतिशत भन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेपनि आज उन्नती सहकार्य लघुवित्तको सेयर ७.६८ प्रतिशतले घटेको छ ।


यस दिन ३२६ कम्पनीको एक करोड १४ लाख कित्ता सेयर ५ अर्ब १० करोडमा कारोबार भएको छ ।

प्रकाशित : १६ भाद्र २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह