काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से २२.०४ अंकले बढेर दुई हजार ७०५.९० विन्दुमा पुगेको छ । बैंकिङ २३, विकास बैंक १९, होटल तथा पर्यटन १९, हाइड्रोपावर १९, जीवन बीमा ३२, उत्पादन ६८, माइक्रोफाइनान्स ४१, निर्जीवन बीमा ३१, अन्य ७ र व्यापार उपसमूह १४ अंकले बढेको छ । त्यस्तै, आज फाइनान्स उपसमूह भने ९ अंकले घटेको…