Logo

मुख्य समाचार

दोहोरो अंकले बढ्यो सेयर बजार, २ अर्ब ७९ करोडको कारोबार


GDP नेपाल
   ३ कार्तिक २०८२, आइतबार


काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से १६.६७ अंकले बढेर दुई हजार ५०३.८५ विन्दुमा पुगेको छ ।




बैंकिङ ११, फाइनान्स ११, होटल तथा पर्यटन ४२, हाइड्रोपावर २२, जीवन बीमा ४०, उत्पादन ६३, माइक्रोफाइनान्स २२, अन्य २६ र व्यापार उपसमूह ३३ अंकले बढेको छ। त्यस्तै, आज विकास बैंक ११ र निर्जीवन बीमा उपसमूह ३६ अंकले घटेको छ ।


आज आत्मनिर्भर लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज कालिका लघुवित्तको सेयर झण्डै ४ प्रतिशतले घटेको छ ।



यस दिन ३२३ कम्पनीको ६१ लाख कित्ता सेयर २ अर्ब ७९ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ३ कार्तिक २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह