मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २.५७ अंकले घटेर एक हजार ८९९.७० विन्दुमा पुगेको छ । आज बैंकिङ ४, अन्य १३, जीवन बीमा १०, व्यापार २, उत्पादन २, विकास बैंक ९, फाइनान्स १० र होटल तथा पर्यटन उपसमूह २ अंकले घटेको छ । त्यस्तै, जलविद्युत् १७, माइक्रोफाइनान्स ६, निर्जीवन…