मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से २.९९ अंकले बढेर एक हजार ९५३.३५ विन्दुमा पुगेको छ । विकास बैंक २८, फाइनान्स १९, जलविद्युत् २, माइक्रोफाइनान्स २५, अन्य ६, जीवन बीमा उपसमूह ०.३४ अंकले बढेको छ । त्यस्तै, आज निर्जीवन बीमा १४ ,बैंकिङ ०.९७, होटल तथा पर्यटन ५, उत्पादन १ र…