Logo

मुख्य समाचार

सेयर बजारमा ४ अंकको गिरावट, ४ अर्ब ५६ करोडको कारोबार


GDP नेपाल
   २५ असार २०८१, सोमबार


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ४.६२ अंकले घटेर दुई हजार १३६.३५ विन्दुमा पुगेको छ ।

बैंकिङ २, विकास बैंक १५, होटल तथा पर्यटन ५३, हाइड्रोपावर १०, जीवन बीमा ६५, निर्जीवन बीमा ३६, अन्य ८, उत्पादन १० र व्यापार उपसमूह २४ अंकले घटेको छ । त्यस्तै, आज माइक्रोफाइनान्स ४२ र फाइनान्स उपसमूह ६ अंकले बढेको छ ।

आज मैलुङ खोला जलविद्युत कम्पनीको सेयर सबैभन्दा धेरै ८.३९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज समाज लघुवित्त वित्तिय संस्थाको सेयर ९.६८ प्रतिशतले बढेको छ ।

यस दिन ३२४ कम्पनीको एक करोड ४ लाख कित्ता सेयर ४ अर्ब ५६ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २५ असार २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह