काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से १४.२१ अंकले बढेर दुई हजार ९५०.१६ विन्दुमा पुगेको छ । आज बैंकिङ ५, फाइनान्स ४ होटल तथा पर्यटन ६२, हाइड्रोपावर ६२, उत्पादन १५६, माइक्रोफाइनान्स १०, निर्जीवन बीमा ५० र अन्य उपसमूह १५ अंकले बढेको छ। त्यस्तै, आज विकास बैंक ३, जीवन बीमा ५ र व्यापार उपसमूह १२१ अंकले…