काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ३८.५२ अंकले बढेर दुई हजार ७१२.४९ विन्दुमा पुगेको छ । आज बैंकिङ २२, विकास बैंक ९१, फाइनान्स ३५, होटल तथा पर्यटन ११६, हाइड्रोपावर ७४, जीवन बीमा १३६, उत्पादन १३७, माइक्रोफाइनान्स ८०, निर्जीवन बीमा १२३ र अन्य उपसमूह २४ अंकले बढेको छ । त्यस्तै, व्यापार उपसमूह भने ३२ अंकले…