काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से १०.२५ अंकले घटेर दुई हजार ६९८.४४ विन्दुमा पुगेको छ । बैंकिङ २, विकास बैंक ५४, फाइनान्स ०.४४, होटल तथा पर्यटन १६४, हाइड्रोपावर ११, जीवन बीमा ९३, उत्पादन १०८, माइक्रोफाइनान्स १०, निर्जीवन बीमा ३६ र व्यापार उपसमूह ४९ अंकले घटेको छ । त्यस्तै आज अन्य उपसमूह १० अंकले बढेको छ…