काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ८.३० अंकले घटेर दुई हजार ७४८.०५ विन्दुमा पुगेको छ । बैंकिङ १३, फाइनान्स ३५, होटल तथा पर्यटन ५६, हाइड्रोपावर ५७, माइक्रोफाइनान्स ३२, अन्य २९, निर्जीवन बीमा ७१ र उत्पादन उपसमूह ५९ अंकले घटेको छ । त्यस्तै, आज विकास बैंक ६१, जीवन बीमा ६३ र ब्यापार उपसमुह ३५८ अंकले बढेको…