Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, १९ अंकले घट्यो नेप्से


GDP नेपाल
   २२ कार्तिक २०७८, सोमबार


साताको दोस्रो दिन सोमबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से १९.२ अंकले घटेर २८२९.६४ बिन्दुमा पुगेको छ ।

आज बैंकिङ १९, ब्यापार १४, होटल तथा पर्यटन २९ , विकास बैंक ७०, जलविद्युत १३, निर्जीवन बीमा १३७, उत्पादन २९, अन्य २३, माइक्रोफाइनान्स ५५, जीवन बीमा उपसमूह १०० अंकले घटेका छन् । त्यस्तै, आज फाइनान्स २१, लगानी ०.६३ र म्यूचअल फन्ड ०.०८ अंकले बढेका छन् ।

आज २३० कम्पनीका ७२ लाख कित्ता शेयर ४ अर्ब ४२ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : २२ कार्तिक २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह