Logo

मुख्य समाचार

सेयर बजारमा पहिरो, ७९ अंकले घट्यो नेप्से


GDP नेपाल
   २३ कार्तिक २०७८, मंगलबार


साताको तेस्रो दिन मंगलबार सेयर बजारमा पहिरो गएको छ । आज नेप्से ७९.७९ अंकले घटेर २७४९.८५ बिन्दुमा पुगेको छ ।

आज बैंकिङ ३५.९४, ब्यापार ६४.६६, होटल तथा पर्यटन ११७.६२, विकास बैंक २९७.१५, जलविद्युत १०१.८४, निर्जीवन बीमा ४६४.४९, उत्पादन १८६.६, अन्य ८०.७५, माइक्रोफाइनान्स १५७.३१, जीवन बीमा उपसमूह ३७९.८३, आज फाइनान्स १४४.६७, लगानी २.५४ र म्यूचअल फन्ड ०ं३४ अंकले घटेका छन् ।

आज २२५ कम्पनीका एक करोड १९ लाख कित्ता शेयर ६ अर्ब ५२ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : २३ कार्तिक २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह