Logo

राजनीति

प्रदेश २ का नवनियुक्त दुई मन्त्रीले लिए शपथ


GDP नेपाल
   ५ मंसिर २०७८, आइतबार


महोत्तरी ।

प्रदेश २ का नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् ।

नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोद यादवले प्रदेश प्रमुख हरिशङ्कर मिश्र समक्ष शपथ लिएका हुन् । दुई मन्त्री नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा सहभागी भएका हुन् ।

प्रकाशित : ५ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह