Logo

राजनीति

एमाले उपाध्यक्षमा ओली प्यानल विजयी


GDP नेपाल
   १४ मंसिर २०७८, मंगलबार


चितवन ।

नेकपा एमाले उपाध्यक्षमा अध्यक्ष केपी शर्मा ओली प्यानलले जितेको छ ।

उपाध्यक्षमा निर्वाचित अष्टलक्ष्मी शाक्यले १९७६, सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६ मत ल्याएका छन् । तयस्तै, उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल ७२५ मतका साथ पराजित भएका छन् ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह