Logo

राजनीति

एमाले उपाध्यक्षमा ओली प्यानल विजयी



चितवन ।

नेकपा एमाले उपाध्यक्षमा अध्यक्ष केपी शर्मा ओली प्यानलले जितेको छ ।

उपाध्यक्षमा निर्वाचित अष्टलक्ष्मी शाक्यले १९७६, सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६ मत ल्याएका छन् । तयस्तै, उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल ७२५ मतका साथ पराजित भएका छन् ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह