Logo

राजनीति

कांग्रेस प्रदेश समिति सदस्यमा कल्पना बरालको उम्मेदवारी


GDP Nepal
   १७ मंसिर २०७८, शुक्रबार


पोखरा । नेपाली कांग्रेस कांग्रेस गण्डकी प्रदेश समिति सदस्यमा युवा नेतृ कल्पना बरालले उम्मेदवारी दिएकी छन् ।

नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी बरालले पोखरामा जारी प्रदेश महाधिवेशनमा सदस्यका लागि उम्मेदवारी दिएकी हुन् ।

व्यावसायिक परिवारमा रहे पनि राजनीतिक पृष्ठभूमिकी बराल गण्डकी प्रदेशमा आसन्न स्थानीय, प्रदेश र संसदीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउने आफ्नो एजेन्डा रहेको बताउँछिन् ।

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह