Logo

राजनीति

कांग्रेस प्रदेश समिति सदस्यमा कल्पना बरालको उम्मेदवारी


१७ मंसिर २०७८, शुक्रबार


पोखरा । नेपाली कांग्रेस कांग्रेस गण्डकी प्रदेश समिति सदस्यमा युवा नेतृ कल्पना बरालले उम्मेदवारी दिएकी छन् ।

नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी बरालले पोखरामा जारी प्रदेश महाधिवेशनमा सदस्यका लागि उम्मेदवारी दिएकी हुन् ।

व्यावसायिक परिवारमा रहे पनि राजनीतिक पृष्ठभूमिकी बराल गण्डकी प्रदेशमा आसन्न स्थानीय, प्रदेश र संसदीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउने आफ्नो एजेन्डा रहेको बताउँछिन् ।

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह