Logo

बैंक / बिमा /शेयर

स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित


GDP नेपाल
   २९ मंसिर २०७८, बुधबार


काठमाडौँ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित बैंकको प्रधान कार्यालयमा भएको सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश प्रस्ताव पारित गरेको छ ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.०६ प्रतिशत लाभांश अनुमोदन गरेको हो । जसमा १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन् ।

प्रकाशित : २९ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह