Logo

मनोरञ्जन

ब्राउनसुगर कारोबार गर्न लागेको अवस्था पक्राउ परे ‘लाउरे’


GDP नेपाल
   १५ पुस २०७८, बिहिबार


पोखरा ।

चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ परेका छन् ।

बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर कारोबार गर्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेका उनलाई अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया तथा अनुसन्धान अगाडि बढाउने तयारी भइरहेको जनाइएको छ ।

प्रहरीका अनुसार लाउरेसहित तीन जनालाई पक्राउ गरिएको छ ।

प्रकाशित : १५ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह