Logo

Banner-news

देशभर थप ३ हजार ५५३ जनामा कोरोना संक्रमण, एकको मृत्यु


GDP नेपाल
   २९ पुस २०७८, बिहिबार


पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५३ जनामा कोरोना संक्रमण पृष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ८१ जनाको कोरोना परीक्षणमा ३ हजार ५५३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, सोही अवधिमा थप २७१ जना संक्रमण मुक्त हुँदा भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । हाल देशभर १४ हजार ३४० सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ३ लाख ५६ हजार ४ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २९ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह