Logo

कृषि / सहकारी

मल्टीपर्पस फाइनान्सकाे ७९ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा



मल्टीपर्पस फाइनान्सले ७९ हजार १ सय कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीका संस्थापक सेयरधनी दिप नारायण शाहले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सुचना प्रकाशित (माघ ३ गते) भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित : ३ माघ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह