Logo

कृषि / सहकारी

मल्टीपर्पस फाइनान्सकाे ७९ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   ३ माघ २०७८, सोमबार


मल्टीपर्पस फाइनान्सले ७९ हजार १ सय कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीका संस्थापक सेयरधनी दिप नारायण शाहले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सुचना प्रकाशित (माघ ३ गते) भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित : ३ माघ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह