कामना सेवा विकास बैंकले कैलालीको धनगढी उप–महानगरपालिकास्थित मोतीचोकमा १३४औं शाखा कार्यालय स्थापना गरेको छ । आइतबारदेखि नै बैंकले उक्त शाखाबाट कारोबार शुभारम्भ गरेको छ ।
बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष्य अनुरुप शाखा खोलिएको प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बताए ।
प्रतिक्रिया