Logo

बैंक / बिमा /शेयर

५ लाख कित्ता आईपीओ निष्काशन गर्दै बुद्धनगर एग्रो फार्म


GDP नेपाल
   १५ चैत्र २०७८, मंगलबार


बुद्धनगर एग्रो फार्म लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले अंकित पाँच करोड रुपियाँ बराबरको रु १०० अंकित पाँच लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्काशन र बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । नियुक्ति सम्बन्धी समझदारी पत्रमा कम्पनीका सीईओ खड्कबहादुर थापा र एनआईसी एशिया क्यापिटलका सीईओ रमेन्द्र रायमाझाीले हस्ताक्षर गरेका हुन् ।

कम्पनीको मुख्य कार्यालय बुटवल ११ मिलनचोकमा अवस्थित छ ।

प्रकाशित : १५ चैत्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह