Logo

बैंक / बिमा /शेयर

प्रभु लाइफ इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा सुभाष अमात्य


GDP नेपाल
   १६ चैत्र २०७८, बुधबार


प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको संचालक समितिको अध्यक्षमा सुभाष अमात्य नियुक्त भएका छन् ।

कम्पनीको संचालक समितिको बैठकले अमात्यलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो । नवनियुक्त अध्यक्षले आजै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् ।

प्रकाशित : १६ चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह