Logo

बैंक / बिमा /शेयर

युनाइटेड इन्स्योरेन्सले सेयरधनीलाई लाभांश वितरण नगर्ने



युनाइटेड इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ ।

कम्पनीको आइतबार कसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाधांश नदिने निर्णय गरेको हो । त्यस्तै, बैठकले २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको छ ।

प्रकाशित : २१ चैत्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह