Logo

बैंक / बिमा /शेयर

युनाइटेड इन्स्योरेन्सले सेयरधनीलाई लाभांश वितरण नगर्ने


GDP नेपाल
   २१ चैत्र २०७८, सोमबार


युनाइटेड इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ ।

कम्पनीको आइतबार कसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाधांश नदिने निर्णय गरेको हो । त्यस्तै, बैठकले २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको छ ।

प्रकाशित : २१ चैत्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह