Logo

बैंक / बिमा /शेयर

आईपीओ जारी गर्दै रिभर फल्स हाइड्रो



रिभर फल्स हाइड्रोले आयोजना प्रभावितहरुका लागि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले चैत्र २७ देखि आयोजना प्रभावितका लागि प्रतिसेशेयर १०० अंकित मूल्यका ७ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यस आईपिओमा आयोजना प्रभावित स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । आईपिओमा छिटोमा बैशाख ११ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा ढिलोमा बैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

सेयर बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ ।

प्रकाशित : २१ चैत्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह