Logo

बैंक / बिमा /शेयर

लाभांश पारित गर्न नेपाल टेलिकमले बोलायो साधारण सभा


GDP नेपाल
   २२ चैत्र २०७८, मंगलबार


नेपाल टेलिकमले चैत २४ गते साधारण सभा बोलाएको छ ।

सभामा सेरधनीका लागि प्रस्तावित २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश पारित गरिने छ । सभा प्रयोजनका लागि कम्पनीले यसले चैत ११ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गरेको छ । चैत १० गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।

प्रकाशित : २२ चैत्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह