Logo

बैंक / बिमा /शेयर

लाभांश पारित गर्न नेपाल टेलिकमले बोलायो साधारण सभा



नेपाल टेलिकमले चैत २४ गते साधारण सभा बोलाएको छ ।

सभामा सेरधनीका लागि प्रस्तावित २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश पारित गरिने छ । सभा प्रयोजनका लागि कम्पनीले यसले चैत ११ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गरेको छ । चैत १० गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।

प्रकाशित : २२ चैत्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह