Logo

बैंक / बिमा /शेयर

सानिमा लाइफ इन्स्योरेन्सको लाभांश घोषणा



सानिमा लाइफ इन्स्योरेन्सले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट ४.२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । 

प्रस्तावित बोनस सेयर नियामक बिमा समिति र कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

प्रकाशित : ३० चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह