Logo

बैंक / बिमा /शेयर

गरिमा विकास बैंकले जारी गर्‍यो नयाँ ब्याजदर



गरिमा विकास बैंक लिमिटेडले बैशाख १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार बचत खातामा न्यूनतम ६.५५ प्रतिशतदेखि अधिकतम ९.५५ प्रतिशत, मुद्दती निक्षेपमा न्यूनतम १०.४५ प्रतिशत देखि अधिकतम १२.५५ प्रतिशतसम्म ब्याज दिइनेछ । यस्तै, बैंकले रेमिट्यान्स बचत खाता र मुद्दती खातामा क्रमश ९.५५ र १२.५५ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ ।

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ९.७६ प्रतिशत रहेको छ ।

प्रकाशित : ३० चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह