Logo

Banner-news

उपत्यकामा आजदेखि बढ्यो सार्वजनिक यातायातको भाडा, न्युनतम २० रुपैयाँ


GDP नेपाल
   १ बैशाख २०७९, बिहिबार


काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायातको भाडा बढेको छ ।

यातायात मन्त्रालयले गत फागुन २४ गते गरेको भाडा बढाउने निर्णय अनुसार बागमती प्रदेश सरकारले आजबाट उपत्यकामा सार्वजनिक यातायातको भाडा न्युनतम २० रुपैयाँ गराएको छ ।

अब यात्रुले ५ किलोमिटरसम्मको २० रुपैयाँ, १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्मको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा बढी किलोमिटरको यात्रामा ३८ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

प्रकाशित : १ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह