Logo

मुख्य समाचार

घरजग्गा कारोबार विशिष्ठीकृत संस्थाबाट मात्रै, जग्गाको वैज्ञानिक मूल्यांकन हुने


GDP Nepal
   १० जेष्ठ २०७९, मंगलबार


काठमाडौं । सरकारले घरजग्गा कारोबार विशिष्ठीकृत संस्थाबाट मात्रै गर्न सकिने व्यवस्था गर्ने भएको छ । यस्तै, जग्गाको वैज्ञानिक मूल्यांकन हुने व्यवस्था गरिने जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ ।

राष्ट्रपति भण्डारीले अहिले संघीय संसदको संयुक्त वैठकलाई सम्बोधन गरिरहेकी छन् ।

प्रकाशित : १० जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]l.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह