Logo

बैंक / बिमा /शेयर

आईपीओ निष्कासन गर्दै रिचेत जलविद्युत, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल


GDP नेपाल
   २६ श्रावण २०७९, बिहिबार


रिचेत जलविद्युत कम्पनीले सर्वसाधरणको लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधरणको लागि १ लाख १२ हजार २२३ कित्ता आईपीओ जारी गर्ने भएको हो । यसका लागि बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ ।

सम्झौतापत्रमा रिचेत जलविद्युत कम्पनीका अध्यक्ष अर्जुन प्रसाद पौडेल, कम्पनी सचिव शिशिर खनाल तथा एनआईबिएल एस क्यापिटलका नायव महाप्रबन्धक सचिन्द्र ढुंगाना र मर्चेन्ट बैंकिङ प्रमुख रोश्ना मानन्धरले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : २६ श्रावण २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह