Logo

मुख्य समाचार

सिक्लेस हाइड्रोपावरको आईपिओ बाँडफाँड


GDP नेपाल
   ११ आश्विन २०७९, मंगलबार


सिक्लेस हाइड्रोपावरको आईपिओ बाँडफाँड भएको छ ।

गोलाप्रथाबाट भएको बाँडफाँडमा १ लाख ५ हजार ८ सय जनाले १० कित्ताको दरले सेयर पाएका छन् । आईपिओमा कुल १५ लाख १३ हजार ७ सय ८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६ सय ५० कित्ता सेयरको लागि आवेदन परेको थियो । जसमध्ये १२ सय ५१ जनाको आवेदन रद्द भएको थियो ।

त्यस्तै, १४ लाख ६ हजार ७२७ जनाको हात खाली भएको छ ।

प्रकाशित : ११ आश्विन २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह