Logo

कर्पोरेट-बजार

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर


GDP नेपाल
   १४ आश्विन २०७९, शुक्रबार


नेपाली बजारमा शुक्रबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १२ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज थप दुई सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १४ आश्विन २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह