Logo

बैंक / बिमा /शेयर

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   २१ कार्तिक २०७९, सोमबार


सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रिमा आएको छ ।

बैंकले संस्थापक सेयरधनिीहरुको नाममा रहेको ६ लाख ५९ हजार १७० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यस सेयरमा सर्वसाधारण, कम्पनी तथा अन्य संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौंमा आफूले खरिद गर्ने सेयर कित्ता संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह