Logo

बैंक / बिमा /शेयर

युनाइटेड इन्स्योरेन्सको लाभांश घोषणा


GDP नेपाल
   २७ कार्तिक २०७९, आइतबार


युनाइटेड इन्स्योरेन्सले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको कार्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश विमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामि साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

 

प्रकाशित : २७ कार्तिक २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह