Logo

बैंक / बिमा /शेयर

नेप्सेमा एक करोड ६ लाख कित्ता शेयर सूचीकृत


GDP नेपाल
   २७ कार्तिक २०७९, आइतबार


नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता शेयर सूचीकृत भएको छ ।

ङादी ग्रुप पावर लिमिटेडले शेयरधनीहरुलाई दिएको १५० प्रतिशत हकप्रद गत शुक्रबार सूचीकृत भएको नेप्सेले जनाएको छ ।

प्रकाशित : २७ कार्तिक २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह