कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक सेयर बिक्रिमा आएको छ ।
बैंकले २० हजार कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको हो । कम्पनीले यस अघि विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
इच्छुक लगानीकर्ताले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया