Logo

बैंक / बिमा /शेयर

सिद्धार्थ बैंकद्वारा १३ प्रतिशत लाभांश घोषणा


GDP नेपाल
   २१ मंसिर २०७९, बुधबार


सिद्धार्थ बैंकले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ ।

बैंकले ०७८/७९ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १२.५० प्रतिशत बोनस सेयर र ०.६६ प्रतिशत नगद लाभांश गरी १३.१६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिने छ ।

प्रकाशित : २१ मंसिर २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह