Logo

बैंक / बिमा /शेयर

नेप्सेमा राधी विद्युतको हकप्रद सेयर सूचीकृत


GDP नेपाल
   २८ मंसिर २०७९, बुधबार


नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा राधी विद्युत कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ ।

नेप्सेमा कम्पनीको ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । कम्पनीले गत असोजमा १४७.५२ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

प्रकाशित : २८ मंसिर २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह