ई–कमर्स प्लेटफर्म बिजबजारले डिसेम्बर द्दद्ध देखि जनवरी ४ सम्म राइजिङ मलमा मल एक्टिभेसन सञ्चालन गरिरहेको छ ।
बिजबजारका अनुसार सेवाग्राहीहरूका लागि उपलब्ध हुने रोमाञ्चक अफर र छुटहरूको फाइदा उठाउनका लागि यो उत्कृष्ट अवसर हो।
साथै यो अवसरमा सेवाग्राहीहरूले बिजबजारको वेबसाइटमा एकाउन्ट दर्ता गरी विभिन्न क्रियाकलापमा सहभागी भई आकर्षक गिफ्टहरू समेत जित्न सक्ने छन्।
यो सँगै सेवाग्राहीहरूले रु ५०० को छुट पनि प्राप्त गर्न सक्ने छन्।
मल एक्टिभेसनमा सेवाग्राहीहरू सहभागी भई बिजबजारका विभिन्न ब्रान्ड, अफर साथै अन्य सुविधाको जानकारी लिन सक्ने कम्पनीले जनाएको छ।
सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘‘द्यष्शदबशबच इलष्लिभ क्जयउउष्लन ब्उउ’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै वेभ पेज खोलेर जान सकिनेछ ।










प्रतिक्रिया