Logo

कर्पोरेट-बजार

फेरि बढ्यो सुनको मूल्य, तोलाकै १ लाख ७ हजार रुपैयाँ


GDP नेपाल
   ३ चैत्र २०७९, शुक्रबार


नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ । 

महासंघका अनुसार आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार ३ सय १० रुपैयाँ पुगेको छ ।

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह