Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख ११ हजार


GDP नेपाल
   २२ चैत्र २०७९, बुधबार


नेपाली मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई हजार रुपैयाँले बढेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ । 

महासंघका अनुसार आज चाँदी पनि तोलामा ४० रुपैयाँले बढेर १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको प्रतितोला १४ सय रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित : २२ चैत्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह