चितवनको जगतपुरस्थित टाइगरल्यान्ड सफारी रिसोर्टमा आगलागी भएको छ ।
बुधबार बिहान साढे ११ बजेदेखि रिसोर्टका ३ वटा सेमिनार हलमा आगलागी सुरु भएको प्रहरीले जनाएको छ । यस्तै, चारवटा दमकलले आगो निभनाउने प्रयास भइरहेको जनाइएको छ ।
प्रहरीका अनुसार विद्युत सर्ट भएर आगोलागी भएको हुन सक्ने अनुमान गरिएको छ । थप विवरण आउन बाँकी
प्रतिक्रिया