Logo

सेयर बजार

५१ अंकले बढ्यो सेयर बजार, २ अर्ब २० करोडको कारोबार


GDP नेपाल
   ९ जेष्ठ २०८०, मंगलबार


मंगलबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ५१.३१ अंकले बढेर एक हजार ९४२.६३ विन्दुमा पुगेको छ । 

बैंकिङ २१, विकास बैंक ८२, फाइनान्स ४९, होटल तथा पर्यटन १२८, जलविद्युत् ६४, जीवन बीमा ३६५, उत्पादन १८३, माइक्रोफाइनान्स १३७, निर्जीवन बीमा ३५५, व्यापार ८० र अन्य उपसमूह ३१ अंकले बढेको छ।

आज सबैभन्दा धेरै कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, रिभर फल्स पावर र अजोड इन्स्योरेन्सको सेयर ८ प्रतिशत बढेको छ ।

यस दिन २७१ कम्पनीको ६० लाख ६७ हजार कित्ता सेयर २ अर्ब २० करोडमा कारोबार भएको छ ।

प्रकाशित : ९ जेष्ठ २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह