Logo

मुख्य समाचार

रास्वपा प्रवेश गरेका पूर्वबैंकर शाह बने प्रशिक्षण विभागका प्रमुख


GDP नेपाल
   ७ असार २०८०, बिहिबार


पूर्वबैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

रास्वपाको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष रवि लामिछानेले शाहलाई पार्टी प्रवेश गराएका हुन् । पार्टीमा प्रवेश गरे लगत्तै शाहले हप्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

यसअघि लामो समय बैंकिङ क्षेत्रमा काम गरेका उनी नबिल बैंक, तत्कालिन मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत थिए ।

प्रकाशित : ७ असार २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह