काठमाडौँ । भक्तपुरको गाईजात्रा पर्व सुरु भएको छ।
आठ रात नौ दिनसम्म चल्ने यो जात्रा प्रत्येक वर्ष जनै पूर्णिमाको दिनबाट सुरु हुने गर्दछ । भक्तपुरको दरवारस्क्वायरस्थित तलेजुबाट साँझ घिन्तागिसी नाचसँगै भक्तपुरको जात्रा सुरु हुन्छ ।
फोटो

प्रकाशित : ४ भाद्र २०८१, मंगलबार
प्रतिक्रिया