Logo

फोटो

पशुपतिमा तीजको रौनक (फोटो फिचर)


GDP नेपाल
   २१ भाद्र २०८१, शुक्रबार


काठमाडौँ । आज हरितालिका तीज भव्यताका साथ मनाइँदैछ ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् ।

आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरुमा व्रतालुहरुको घुइँचो लागेको छ ।

 

प्रकाशित : २१ भाद्र २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह