Logo

फोटो

तलेजु भवानी मन्दिरमा भक्तजनको भिड (फोटोफिचर)


GDP नेपाल
   २५ आश्विन २०८१, शुक्रबार


काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ । यो मन्दिर महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

वर्षमा एक दिन मात्र खुल्ने हुँदा तलेजु भवानी मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ ।

प्रकाशित : २५ आश्विन २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह