काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१को नाफाबाट ३.६५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.१९ प्रतिशत नगद गरी कुल ३.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
अब नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लगद लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया