काठमाडौँ । एनएमबि बैंकको २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सभा सम्पन्न भएको हो ।
सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।
यस्तै, २०८१ आषाढ सम्ममा बैंकको खुद नाफा २ अर्ब २४ करोड, निक्षेप २२७.१० अर्ब र कर्जा २०४.६१ अर्ब रहेको छ । बैंकले हाल देशभरी २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया