Logo

अर्थनीति

सुनचाँदीको मूल्य बढ्यो


gdpnepal
   ५ फाल्गुन २०८१, सोमबार


काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो ।

जसअनुसार आइतबार १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोवार भएको  छापावाला सुन आज १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोवार भैइरहेको छ । 

यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार ९५५ रुपैयाँमा कारोवार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँमा कारोवार भैइरहेको छ ।

 

प्रकाशित : ५ फाल्गुन २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह